यहि भाद्र गते शनिवार तिलगंगा आँखा प्रतिष्ठान उप-स्वास्थ चौकी अनेकोटको सहकार्यमा हुने
लक्ष्मी प्रतिष्ठानद्वारा आयोजना गरिएको निशुल्क आँखा शिविरमा उपस्थित हुनुभई -आफ्नो
आखाको जांच गर्नु भई लाभान्वित हुनुहुन अनुरोध गर्दछु / साथै मोतीबिन्दुको अपरेशन समेत
नि: शुल्क गराइने /
बिष्णु गौतम
अध्यक्ष, लक्ष्मी प्रतिष्ठान
समय २०६७ भाद्र गते
स्थान: .भक्रम देवी माध्यामिक विद्यालय अनेकोट
समय बिहान ९बजे देखि १बजे सम्म

Comments