काभ्रेपलाञ्चोक धुसेनीशिवालका भुकम्प पिडितहरुका लागी लक्ष्मी प्रतिष्ठानद्वारा घर निर्माण



काभ्रेपलाञ्चोक धुसेनीशिवालका भुकम्प पिडितहरुका लागी लक्ष्मी प्रतिष्ठानद्वारा घर निर्माण
घर निर्माणका लागी स्थानियहरु संग छलफलको क्रममा 

धुसेनीशिवालय, काभ्रे 
गत २०७२ बैशाख १२,गते गएको विनाशकारी भूकम्पमा परि धेरै जनधनको क्षती भयौ धेरैले आफ्नो परिवार इष्टमित्र गुमाए भने धेरैले घरबास समेत गुमाउनु प¥यो । काभ्रेपलाञ्चोक जिल्लाको धुसेनीशिवालय ४ मा बसोबास गर्ने प्राय सबै मानिसहरुले घरबार गुमाए । यहि सिलसिलामा लक्ष्मी प्रतिष्ठानद्वारा सोही स्थान छनौट गरि भुकम्पमा घरबार गुमाएकोहरुको परिवार एकिन गरि ग्लास्गो नेप्लीज एशोसियसन यू.केको सहयोगमा १६ वटा घर निर्माण गरियो भने सोसाईटी अफ नेप्लीज नर्सेस को तर्फबाट ७ वटा घर निर्माण,मोड छानाफाई तथा अन्य व्यक्तिगत सहयोगमा ५ वटा गरी २८ वटा घर निर्माण गरियो । निर्मित घरहरु हस्तान्तरण समेत गरिसकिएको छ । स्थानीयहरुको सहभागीतामा छोटो समयमा घर निर्माण गरिएको हो । घर पाएपछि गाँउलेहरुमा खुसीको बहार आएको कुरा व्यक्त गर्दै स्थानीय चमेली उप्रेती दङ छिन् । 

निर्माणाधीन घरहरु 

निर्माणाधीन घरहरु 

घर निर्माण गरिदिने दाताहरुको सम्मानका लागी तयारी गर्दै स्थानीय 


लक्ष्मी प्रतिष्ठानका अध्यक्षका साथमा रमाउदै स्थानीय 

घर हस्तान्तरण कार्यक्रममा घरहरु सिगार्दै स्थानीय

निर्मित घरमा नम्बरीङ गरिएको 


UNff:uf] g]KnLh Pzf]l;ozgsf sf]iffWoIf 5la/fh cof{n Ho",3/ x:tfGt/0f 

ug'{x'b}+=== 

दाताहरुलाई बाजागाजाका साथ सम्मान गर्दै स्थानीय 

Comments