भोटेकोशीमा हाम्फालेर आफूसहित परिवारै सखाप पार्न खोज्ने विष्णु अहिले यसरी अरुको जीवनमा उज्यालो छर्दैछन् :: Pahilopost.com

भोटेकोशीमा हाम्फालेर आफूसहित परिवारै सखाप पार्न खोज्ने विष्णु अहिले यसरी अरुको जीवनमा उज्यालो छर्दैछन् :: Pahilopost.com: 'गाडीमा परिवारका सबै लिएर जाने र आफूसहितको गाडी भोटेकोशीमा खसाल्ने।’ विष्णु गौतमले यो कठोर निर्णय गरिसकेका थिए। भोटेकोशीको जलसमाधिलाई उनले मुक्तिका रूपमा बुझेका थिए। जुन दिन उनी परिवारसहित भोटेकोशी जाने तरखरमा थिए, त्यही दिनको एउटा घटनाले परिवर्तन भएको उनको मनका कारण आज उनी जीवित छन् र पुराना कुरा हामीलाई सुनाउँदै

Comments