Final Purnjanamनिजी जिन्दगी त्यागी समाजकलागी काम गरेको दश वर्ष भएछ। हामीले गरेका सत्कार्य आशातित बाहिर आउन नसक्नुमा नेतृत्वदायी भूमिकामा रहदै आएकोले त्यसको अपजस मैले स्विकार्नु पर्छ। यो अभियान अगाडी बधुना सहकार्य गर्नुहुने सबैमा हार्दिक धन्यवाद।

Comments