कृष्ण गौतमले पाए बेलायतको प्रसिद्ध डायना मेमोरियल पुरस्कार

कृष्ण गौतमले पाए बेलायतको प्रसिद्ध डायना मेमोरियल पुरस्कार: काठमाडौं– नेपाली युवा कृष्ण गौतमलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो ।  सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो । डायना मेमोरिएल अवार्ड बेलायत...

Comments